१६ कात्तिक, पटना ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाली सीमा नजिकै आउने भएका छन् । विहार चुनावको प्रचार गर्नका लागि मोदी बिहार दरबंगाको फारबिसगञ्ज आउने जानकारी ट्वीटरबाट दिएका हुन् ।
अमेरिकामा पढाउने प्रोफेसर लेख्छन्ः मोदीको सबैभन्दा ठूलो असफलता विदेश नीति !
बिहारको चुनावमा पराजयका संकेत देखिएपछि मोदी विहार चुनाव प्रचारमा बढि समय खर्च गरिरहेका छन् । सोमबार विहान मोदी विराटनगरबाट नजिकै पर्ने नाका फारबिसगञ्ज आउन लागेका हुन् ।
No comments:
Post a Comment